Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चन्द समूहका तीन कार्यकर्ता पक्राउ

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भनिने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाई समूहका मोरङ प्रमुख रहेको बताइएको छ । प्रहरीले पक्राउ…