काठमाडौं, माघ ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन् । ‘अभद्र व्यवहार’ विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीजवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन् । हदैसम्मको कारबाही माग उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुनअनुसार…