Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


१० वर्षअघि यात्रीवाहक बसमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ

सञ्जय कार्की (इमेज) रौतहट, वैशाख १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर–२ कमिटीका एक सदस्यसहित दुईजना बुधबार पक्राउ परेका छन् । १० वर्षअघि एउटा यात्रीवहाक बसमा बम विस्फोट गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले रौतहटको ईशनाथ नगरपालिका, रामपुरखाप निवासी नेकपा प्रदेश–२ कमिटी सदस्य शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्रेको हो ।…