बुटवल, साउन १९ । रूपन्देहीको सैनामैनाबाट करिब ९ लाख घुससहित दुईजना पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई स्रोत नखुलेको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेका उनीहरुलाई अख्तियार कार्यालय बुटवलको टोलीले स्रोत नखुलेको नगद रकम ३…