Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बलात्कारको आरोपमा पुजारी पक्राउ

राँझा, भदौ १३ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला…