Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नक्कली नोटबाट सुनका गहना खरिद गर्ने दुइजना पक्राउ

काठमाडौं, असोज ९ । नक्कली नोट दिएर सुनको गहना लिइ फरार दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–२१ टेकु घर भैइ हाल भक्तपुर सल्लघारी बस्दै आएका २६ वर्षिय एक्युज तुलाधर र असन निवासी २७ वर्षिय अभय महर्जन रहेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिनुभयो । उनीहरुको साथबाट ४ सय…