काठमाडौं । रौतहट बम काण्डका आरोपी महताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । बम काण्डका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमका भाई महताबलाई जिल्ला न्यायाधीस मणिराम न्यौपानेको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवास्थित तत्कालीन मन्त्री…