Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा समेत केरमेट गरी अवाञ्छित लाभ लिएको आरोपमा अख्तियारले सिलवालविरुद्ध मुद्दा दायर गरेको हो । साथै कुटनीतिक तथा विशेष राहदानीको सुविधा लिएको, बिमा प्राधिकरणको अध्यक्षमा नियुक्ति नै पाउन…