Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बुवाले गरे १७ वर्षीय छाेराकाे हत्या

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो ३: २० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली…