Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


पर्सा प्रहरीद्वारा चरेशसहित दुई जना पक्राउ

वीरगञ्ज ।पर्सा प्रहरीले ठुलोमात्रामा लागु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले लागु पदार्थविरुद्ध चलाएको अभियान अन्तर्गत बरामद गरिएको चरेसलाई ठुलो सफलताको रुपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बरामद गरिएको चरेस सहित दुइजनालाई पक्राउ गरिएको जानकारी गराएको हो । वीरगन्जबाट प्रहरीले शनिबार राती २ सय…