Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु, ६ जना घाइते

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो । कोदालो प्रहारबाट घाइते उनको धौलागिरी अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । आक्रमणबाट लक्ष्मी चापागाईं, विष्णुमति चापागाईंको अवस्था गम्भीर…