Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


रेडपाण्डाको छालासहित ३ जना नियन्त्रणमा

काठमाडौं, असार २८ । बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर कारोवारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक…