काठमाडौं, जेठ २७ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले अवैध चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । खड्ग दल र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले नवलपुरका सोम गुरुङ भन्ने खड्ग गुरुङलाई नियन्त्रणमा लिएको हो । गैंडाकोटको ढोडेनी स्थायी घर भएका ३५ वर्षिय गुरुङ गैंडा मार्ने सुटर भएको सेनाले जनाएको छ । यस्तै शुक्लाफाँटा…