Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


सुजिता भण्डारीको मृत्यु प्रकरणः चितवनमा कर्फ्यू जारी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको तनावग्रस्त क्षेतमा कर्फ्यु जारी गरेको छ । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरूद्ध, हुलहुज्जत, ढुंगामुडा, आगजनी तथा हुलदंगा गर्ने भन्दै कर्फ्यु जारी गरीएको हो । प्रसाशनले हिजो साँझ साढे सात बजेदेखि आज साँझ साढे सात बजेसम्म कफ्र्यु जारी गरीएको जनाएको छ । राप्ती नगरपालिका लोथरपुलदेखि…