Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


अवैध मदिरा उत्पादन गर्ने चिनियाँ नागरिक ठमेलबाट पक्राउ

काठमाडौं, साउन १५ । अवैध रुपमा मदिरा उत्पादन गरेको आरोपमा एक जना चिनियाँ नागरिक ठमेलबाट पक्राउ परेका छन् । ज्याठामा सिंगो घर भाडामा लिएर घरेलु मदिराको कार्खाना चलाईरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले छापा मारी ५६ बर्षिय चिनियाँ नागरिक चियाङ सु चिवेईलाई पक्राउ गरेको हो । उनले ज्याठास्थित छिन्ता लामाको घर भाडामा लिएका…