दाङ, साउन ६ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पुर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार बिहान घोराही उपमहानगरपालिका ३ गोग्लीमा…