Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

पाल्पा । जिल्लामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा ३५ वर्षीय छोरा धनबहादुरको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । टाउकोमा लागेको गोलीले धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर…