काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दामा शुक्रवार सुनुवाइ हुने भनिएको थियो । तर, मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । आलमको मुद्दा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत…