Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


१० वर्षीया बालिका बलात्कार गरी भाग्ने वृद्ध दुई महिनापछि प्रक्राउ

उदयपुर । दर्ई महिनाअघि नाबालिका करणी गरी फरार रहेका उदयपुरका ६४ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । असार १२ गते अन्दाजी १० बजे त्रियुगा नगरपालिका बस्ने १० वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी फरार आरोपितलाई शुक्रबार बिहान २ बजे त्रियुगा नगरपालिका– १५ हुवासबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । बलात्कारपछि हल्ला…