Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


हेटौंडामा ६५ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ६५ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट हेटौँडा आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट ६५ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक जयश्वर रिमालले…