Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

उदयपुर । उदयपुरमा आफ्नै छोरीलाइ बलत्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतका ३५ वर्षिय पुरुषले १५ वर्षिय आफ्नै छोरीलाई बलात्कार गरी फरार रहेका थिए । तीनदिन अघि छोरीलाई जबरजस्ती करणी गरेपछि उनी फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय कटारीमा किटानी जाहेरी दिए पछि प्रहरीले खोजतलास गरेको थियो उनलाई आज…