Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कृसला चौधरी हत्या आरोपमा दुई जना पक्राउ, घरबार बिगारिदिएकाले मारेको बयान

उदयपुर । कृसला चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १३ गतेदेखि हराएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी कृसला चौधरीको शव साउन १९ गते राजदेवी सामुदायिक वनको रातमाटे खहरेमा भेटिएको थियो । हत्या अभियोगमा पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा रहेका छन्…