चितवन, असोज १२ । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैंडाकोट नगरपालिका १ बस्ने वर्ष ३२ का चतुरे भन्ने गोपाल सारु रहेका छन् । उनलाई निकुञ्जको आइल्याण्ड क्षेत्रमा २०७७…