Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सञ्जय साहको सजाय उल्ट्याउने उच्च अदालतको फैसला, जन्मकैदलाई सात वर्षमा झार्ने आदेश

काठमाडौं । जनकपुरधामको रामानन्दचोकमा दश वर्ष अघि पाँच जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्याएको छ । उच्च अदालतले आइतबार राती जन्म कैदको सजायलाई उल्ट्याउँदै सात वर्षमा झार्ने फैसला सुनाएको हो । २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द…