Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कुमार पौडेल इन्काउन्टर प्रकरण : मेयर, डीआईजी र सिडिओसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

काठमाडौं । दुई वर्षअघि प्रहरीसँगको मुठभेडमा ज्यान गुमाएका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ । सर्वोच्च अदालतले पौडेलको परिवारले दिएको जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले बुधबार जाहेरी दर्ता गरेको हो । जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी…