काठमाडौं, असोज २४ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार पनि मृतकका आफन्तले धर्ना दिएका छन् । नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर पाँच दिनअघि काठमाडौं आइपुगेका पीडित परिवारका १५ जनाले माइतीघरमा धर्ना दिएका हुन् । स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न समेत नमानेकाले पीडित…