Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका–१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी–९ स्थायी घर…