Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


डम्मर अवस्थी हत्या आरोपी दुई जना कारागार चलान

बैतडी, माघ २६ । बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या आरोपमा पक्राउ परेका चार जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् । बैतडी जिल्ला अदालतले पक्राउ परेका सुर्नया ६ कै हरिश अवस्थी र नवराज अवस्थीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरेको हो । रमाकान्त अवस्थी र…