Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


स्याङ्जामा ७ किलो गाँजासहित एक युवक पक्राउ

स्याङ्जा, माघ २१ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ किलो ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ वर्षीय पवन जिसी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका जनाएको छ । प्रहरीका अनुसार घर्तीले आफ्नै घरमा चार बोरामा लुकाई छिपाई राखेको सात केजी पाँच…