Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सौताको हत्यामा संलग्न आरोपित महरा कारागार चलान

बैतडी । सौताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले महरालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । गत माघ १८ गते उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर…