Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


काठमाडौंबाट एकजना चिनियाँ नागरिक र ३६ जना नेपाली पक्राउ

काठमाडौं, फागुन १० । गैरकानूनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका…