काठमाडौं । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीको महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो । सो टोलीले उजुरीका आधारमा ती जब सेन्टरमा छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । रोजगारीको…