Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


२७ महिनाकी बालिका हत्या आरोपमा एक पुरुष पक्राउ

स्याङ्जा, माघ ११ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ढकालले आफ्नै सहोदर भाइकी छोरी २७ महिनाकी सुबिना ढकाललाई ज्यान मार्ने मनसायले दुबै खुट्टामा समाई टाउको पटक पटक…