Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कविता हत्या प्रकरणमा सहपाठी सरिताको बयान- ‘स्कुलमा होच्याउने गरेकाले मार्ने योजना बनाएँ’

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो…