Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


चार वर्षीया बालिका बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ

पर्वत । चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो । छिनालमाथि वैशाख ८…