काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । २०८० सालमा नेपालका चार पार्टी सहभागी भई निर्माण भएको समाजवादी मोर्चा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्य अनुसार काम गर्न सम्भव नभएको भन्दै अलग भएको…