Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


‘सरकार सत्ताकब्जा गर्नेतर्फ उन्मुख भयो, हामी आन्दोलनमा जान्छौं’: उपाध्यक्ष सापकोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ । काठमाडौंमा सोमबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार निरंकुशतातर्फ गएका कारण आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी गरेको बताउनुभयो । उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले…