काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ । बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा।लि।ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताउनुभयो । जेन–जीहरुका…