Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


वायुसेवा निगम धरासायी (भिडियाे रिपोर्ट)

काठमाडाैं। देशको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम धरासायी बनेको छ। नेपाल वायु सेवा निगमसँगै खुलेका अन्तर्राष्ट्रिय विमान कम्पनी मात्रै होइन र आन्तरिक उडान मात्रै गर्ने नेपालकै निजी क्षेत्रका वायु सेवा कम्पनीहरुले समेत लोभ लाग्दो प्रगति गर्दा सरकारी स्वामित्वको वायु सेवा कम्पनी भने दैनिक रुपमा थला पर्दै गएको छ । नेपाल वायुसेवा निगमले…