Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


१० लाख उद्यमी भएको देशमा डेढ लाख बढी कालोसूचीमा राखिएकाेप्रति गभर्नर पौडेलको चासो

काठमाडाैं। नेपाल राष्ट्र बैंकका डा. गभर्नर विश्वनाथ पौडेलले कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचीमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ। राजधानीमा शुक्रबार भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले करिब १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वभाविक नभएको बताउनुभयो…