Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


महाधिवेशन सम्बन्धी विवादले पार्टी विभाजनसम्मको अवस्था आउन सक्छ: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नियमित वा विशेष महशाधिवेशनकाे बारेमा पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिनुभएको हो। उहाँले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५…