Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग (विज्ञप्तिसहित)

काठमाडाैं । जेनजी मुभमेन्ट नेपालले उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। जेनजी नेपालका प्रवक्ता विजय साहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै बर्खास्तीको माग गर्नुभएकाे हाे। प्रवक्ता साहले ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी…