Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


२०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै काठमाडाैंमा प्रदर्शन

काठमाडाैं। काठमाडाैंमा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ। माईतीघर मण्डलामा आइतबार दिउँसो २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै, रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्न, २०४६ साल यताको सरकारी गुठी…