Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


प्रधानमन्त्री कार्कीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं । राजदूत फिर्तासम्बन्धी अन्तरिम आदेश उल्लंघन भएको आरोपमा प्रधानमन्त्री शुशिला कार्कीविरुद्ध दायर अवहेलना मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। सर्वोच्चले कात्तिक १६ मा राजदूत फिर्ता नगर्न अन्तरिम आदेश जारी गरेको थियो तर सरकारले भोलिपल्टै ११ देशका राजदूतलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेपछि अवहेलना मुद्दा दायर गरिएको हो। अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती, विशाल…