Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


तेह्रथुममा ३५ प्रतिशत मतदान

प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा दिउँसो १ः३० बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म जिल्लाभर २५ हजार ४२५ मत खसेको छ । जसमा पुरुष १३ हजार ५१ र महिला १२ हजार ३७४ मतदाता सहभागी भएका छन्। । जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताको सहभागिता उत्साहजनक…