Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


होली पर्व र निर्वाचन यस वर्ष एकै साथमा (सूचनासहित)

काठमाडाैं । होली पर्व र प्रतिनिधिसभा सदस्यको निर्वाचन यस वर्ष एकैसाथ परेकाे छ । जसका कारण आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हाे। सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै प्रशासनको आग्रह विपरीत गतिविधि गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिनुभएकाे छ । यहि फागुन…