ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानीस्थित आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भोट हाल्न पैदल जानेक्रमा जोरधन राई लडेर घाइते भएपछि बाइकमा उद्दार गरेर उपचार गरी पुन: महादेवस्थान मावि मतदान केन्द्रमा लैजाने क्रममा बाइक दुर्घटनामा परेको थियो । दुर्घटनामा जोरधनका छोरा धनराज राईको मृत्यु…