Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सिन्धुलीमा शान्तपुर्वक मतदान सकियो, ५३ प्रतिशत मत खस्यो

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५३ दशमलब ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कायाृलयका अनुसार १ लाख १५ हजार २१४ मत खसेको जनाएको छ । जसमा महिला महिला ५४ हजार ४३२ र पुरुष ५८ हजार ७८२ मत खसेको छ । सिन्धुलीमा कुल मतदाता २ लाख १५ हजार १९…