Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


‘कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशी साथ छोड्छु’: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ। ललितपुरमा बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पार्नुभएकाे हाे। आफूले पदबाट हट्नुपर्छ भन्ने कुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय…