Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


रौतहट पुगेर भावुक बने ऋषि धमला भक्कानिँदै भने– यतै घरजम गरेर बस्छु

काठमाडाैं । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका छन्। धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन्। उम्मेदवारी दर्तापछि आक्रामक रूपमा घरदैलो अभियानमा जुटेका धमलाले रौतहटको अवस्था देखेर आफू निकै भावुक भएको प्रतिक्रिया दिएका छन्।…